एलएलबी पहिलो वर्षको परीक्षा केन्द्र तोकियो, कहाँ-कहाँ छन् केन्द्र ?


१५ असार २०७६, आईतवार
tu logo 1

काठमाडौं, १५ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज नेपाल ल क्याम्पसको एक बर्षे एलएलबी (कानुन संकाय) प्रथम वर्षको परीक्षार्थीका लागि परीक्षा केन्द्र तोकेको छ ।

३ वर्षे एलएलबी प्रथम वर्षको परीक्षा आसार १८ गतेदेखि शुरु हुँदैछ ।
हेर्नुस् कहाँ कहाँ छ परीक्षा केन्द्र

list

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७