नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को पास भए ?


१५ असार २०७६, आईतवार
army 2

काठमाडौं, १५ असार । लोकसेवा आयोगले लिएको नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

आयोगले असार ३ गते लिएको परीक्षाको नतिजा आज सार्जजनिक भएको हो । सेनाको विभिन्न तहका लागि मागिएको विज्ञापनको आयोगले नतिजा प्रकाशित गरेको हो । लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेद्वारहरुलाई तोकिएको समय र मितिमा उपस्थित हुन भनिएको छ ।

कहाँबाट को–को पास भए ? यस्तो छ लोकसेवा आयोगले निकालेको सूचना

लोकसेवा आयोग महेन्द्रनगर कार्यालयबाट मिति २०७६–०३–०६ गते सञ्चालित नेपाली सेनाको बि.नं.०७५–७६–५३ सैन्य पदको श्री नं.२५ बाहिनी अड्डा भगतपुर ब्यारेक कञ्चनपुर भर्ना केन्द्रको लिखित परीक्षाको नतिजासम्बन्धी सूचना ।

लेश्वर कार्यालयवाट संचालित श्री मध्यपुर्वी पृतना हे.क्वा., धनुषाको वि.नं. ०७५–७६–५२, नेपाली सेना अमल्दार कर्मचारीको लिखित परीक्षाको नतिजा

लोक सेवा आयोग हेटौंडा कार्यालयबाट मिति २०७६–०३–०६ गते सञ्चालित नेपाली सेनाको बिज्ञापन नं . ०७५–७६–५३ (खुला र समावेशी), सैन्य पदको श्री नं. ९ बाहिनी अड्डा, माझिटार व्यारेक, सिन्धुलीको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

लोक सेवा आयोग हेटौंडा कार्यालयबाट मिति २०७६–०३–०६ गते सञ्चालित नेपाली सेनाको बिज्ञापन नं . ०७५–७६–५३ (खुला र समावेशी), सैन्य पदको श्री नं. ९ बाहिनी अड्डा, माझिटार व्यारेक, सिन्धुलीको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना

नेपाली सेनाको वि.नं. ०७५–७६–५३, सैन्य पदमा नेपाली सेना, नं ६ बाहिनी अड्डा, बैरेनी ब्यारेक, धादिङबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा
जलेश्वर कार्यालयवाट संचालित श्री २८ नं. वाहिनी अड्डा, वाराको वि.नं.०७५–७६–५३, नेपाली सेना, सैन्य पदको लिखित परीक्षाको नतिजा

लोक सेवा आयोग, पोखरा कार्यालयबाट संचालित नेपाली सेनाको विज्ञापन नम्बर ०७५–०७६–५२ (खुला तथा समावेशी) अमल्दार कर्मचारी (अ.क.) पदको पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेक पोखराको लिखित नतिजा

नेपाली सेनाको वि.नं. ०७५–७६–५३, सैन्य पदमा नेपाली सेना, नं २६ बाहिनी अड्डा भकुण्डेबेसी, भर्ना केन्द्र धुलिखेलबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा

लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट मिति २०७६–०३–०६ गते सञ्चालित नेपाली सेनाको वि.नं. ०७५–७६–५३ (खुला र समावेशी), सैन्य पदको श्री मध्य पृतना हे.क्वा. सुपारेटार भर्ना छनौट केन्द्र, हेटौंडाको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७