एमाले उपमहासचिव धनश्याम भुसाल घाइते


२७ मंसिर २०७४, बुधबार
Ghananashyam Bhusal

काठमाडौं  : नेकपा (एमाले)का उपमहासचिव एवं रुपन्देही जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित सांसद घनश्याम भुसाल घाइते भएका छन् । Ghananashyam Bhusal
चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन कार्यक्रममा जाने क्रममा गाडीबाट ओर्लदा लडेर उनी घाइते भएका हुन् ।
उनको खुट्टामा समस्या देखिएको छ । उनलाई डाक्टरले १ महिना आराम गर्ने सल्लाह दिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७