भोजपुर र संखुवासभाको प्रावि खुलातर्फको नतिजा सार्वजनिक (नतिजासहित)


१७ असार २०७६, मंगलवार
teacher laicens

काठमाडौं, १७ असार । शिक्षक सेवा आयोगले प्राथमिक विद्यालय तहको भोजपुर र संखुवासभाको शिक्षक नतिजा सार्वजनिक गरेको छ ।
आयोगले खुलातर्फ प्राथमिक तहको भोजपुर र संखुवासभाको जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले २०७५ असोज १६ गते लिएको प्रावि तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
आयोगले भोजपुरको ३९२ जनाको नाम निकालेको छ । भने असार ३० गतेदेखि साउन २ गतेसम्म अन्तर्वार्ताको लागि मिती निर्धारण गरेको छ ।

यसैगरी संखुवासभाको २५२ जनाको नाम निकालेको छ । भने साउन २ गतेदेखि साउन ४ गतेसम्म धनकुटामा अन्र्तवार्ताको मिती तोकेको छ ।
भोजपुरको नामवली हेर्नुहोस्

Bhojpur 0760315 1 Bhojpur 0760315 2Bhojpur 0760315 3

Bhojpur 0760315 4

      Bhojpur 0760315 5 Bhojpur 0760315 6 Bhojpur 0760315 7 Bhojpur 0760315 8

    Bhojpur 0760315 9Bhojpur 0760315 10

   

संखुवासभाको नामवली हेर्नुहोस्       

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७