भोजपुर र संखुवासभाको प्रावि खुलातर्फको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, १७ असार । शिक्षक सेवा आयोगले प्राथमिक विद्यालय तहको भोजपुर र संखुवासभाको शिक्षक नतिजा सार्वजनिक गरेको छ ।
आयोगले खुलातर्फ प्राथमिक तहको भोजपुर र संखुवासभाको जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले २०७५ असोज १६ गते लिएको प्रावि तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो ।
आयोगले भोजपुरको ३९२ जनाको नाम निकालेको छ । भने असार ३० गतेदेखि साउन २ गतेसम्म अन्तर्वार्ताको लागि मिती निर्धारण गरेको छ ।

यसैगरी संखुवासभाको २५२ जनाको नाम निकालेको छ । भने साउन २ गतेदेखि साउन ४ गतेसम्म धनकुटामा अन्र्तवार्ताको मिती तोकेको छ ।
भोजपुरको नामवली हेर्नुहोस्

     

   

   

संखुवासभाको नामवली हेर्नुहोस्       

 

 

प्रतिक्रिया दिनुहोस्