साँग्रिला डेभलपमेन्ट बैैंकको शाखा हुम्लाको सिमकोटमा


१८ असार २०७६, बुधबार
1562071775IMG 0210

काठमाडौं, १७ असार । साँग्रिला डेभलपमेन्ट बैंकले हुम्लाको सिमकोट गाउँपालिका कालिचोकमा नयाँ शाखा खोलेको छ।

शाखाको उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूतप्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष पदबहादुर लामाले सयूक्त रुपमा गरे।नयाँ शाखापछि बैंकको शाखा संख्या ८६ पुगेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७