‘स्पाइडर म्यान’ ललितपुरको लबिम मलमा


२० असार २०७६, शुक्रबार
spaidarman

काठमाडौं, २० असार । आजबाट विश्वव्यापी रुपमा रिलिज भएको हलिउड चलचित्र ‘स्पाइडर म्यान फार फ्रम होम’ को ललितपुरको लबिम मलमा प्रिमियर गरिएको छ ।

प्रिमियरमा नेपाली चलचित्रका कलाकार, मिडियाकर्मी र केही फ्यान सहभागी भएका थिए । सोनी पिक्चर्स र एप्पल इन्टरटेन्मेन्टले प्रिमियर आयोजना गरेको हो ।

जोन वाट्सको निर्देशनमा तयार भएको ‘स्पाइडर म्यान फार फ्रम होम’ ले नेपालमा राम्रो कमाई गर्ने बिश्वास गरिएको छ । चलचित्रमा टम हल्यान्ड, स्यामुअल एल ज्याक्सन, जेनेड्या, ज्याक गिलेनहाललगायतको अभिनय छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७