निकले खिचे प्रियंकाका हट तस्विर


२३ असार २०७६, सोमबार
Priyanka

काठमाडौं, २३ असार । बलिउडबाट हलिउडमा पाइला चालेकी नायिका प्रियंका चोपडा अहिले आफ्नो पति निक जोनससँग होलिडेमा रमाइरहेकी छिन् ।

हालै मात्र नायिका चोपडाले सामाजिक संजालमा राखेका केही तस्वीर चर्चामा रहेका छन् । नायिका चोपडाले स्विमिङ पुलमा रमाउँदै गरेका तस्वीर राखेर हंगामा मच्चाएकी छिन् । प्रियंकाका स्टाटस अनुसार, यी सबै तस्वीर उनका श्रीमान् निकले नै खिचेका हुन् ।

नायिका चोपडा भने अहिले नै मस्ती मुडलाई छाडेर काममा फर्किने मुडमा छैनन् । कहिलेकाही मिडियामा निक र प्रियंकाको डिभोर्स हुन लागेको खबर पनि बाहिरिने गरेको छ ।

हेर्नुस् तस्विर

2 1
3 1
4 1
5 1
6 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७