पूर्वराजा ज्ञानेन्द्रको जन्म दिनमा नातिनी पूर्णिकाको मन छुने कविता


२३ असार २०७६, सोमबार
purnika

काठमाडौं, २३ असार । आज पूर्व राजा ज्ञानेन्द्र शाहको ७३ औ जन्म दिन । विगतमा आफ्नो जन्म दिन विशेष र भव्य रुपमा मनाउने पूर्व राजाले यस पटक त्यस्तो कुनै विशेष कार्यक्रम गरेनन् । अनौपचारिक रुपमा शुभकामना प्राप्त गर्ने कुरा त रह्यो नै ।

पूर्वराजालाई जन्म दिनको अवसरमा धेरैले आ–आफ्नै तरिकाले समिझएका छन् । तर पूर्व राजाकी नातिनी पूर्णिकाले भने आफ्नो हजुरबुबाको जन्म दिनलाई विशेष रुपमा सम्झना गरेकी छन् ।
उनले हजुरवुवाको जन्मको अवसरमा सामाजिक सञ्जालमार्फत सम्झिएकी छन् ।

जन्मोत्सवको पूर्व सन्ध्यामा उनकी नातिनी एवं पारस शाह तथा हिमानी शाहकी छोरी पूर्णिकाले एउटा भावुक स्टाटस सार्वजनिक गरेकी छन् । उनले राष्ट्रको माया झल्काउने खालको कविता स्टाटस लेखेर हजुरवुवालाई सम्झिएकी छन् । सँगै उनले आफ्ना पिता पारस शाह र हजुरबा ज्ञानेन्द्रसँगको फोटो पनि सार्वजनिक गरेकी छन् ।
हेर्नुस् कविता

Purnika Kabita 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७