अमेरिकाको आलोचना, रुसद्वारा सबै रासायनिक अस्त्र नष्ट


१२ आश्विन २०७४, बिहीबार
putin

 

(बिबिसी) रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले सबै रासायनिक अस्त्रहरु नष्ट गरेको बताएका छन्। वातावरणीय तर अमेरिकाले त्यससम्बन्धी आफ्नो दायित्व पूरा नगरेको भन्दै उनले अमेरिका सरकारको आलोचना गरेका छन्।putin

रासायनिक अस्त्रहरु निर्मूल पार्ने उद्देश्य लिएको अन्तर्राष्ट्रिय निकाय ओपीसीडब्ल्यूले अस्त्रहरु नष्ट गरिएको आफूले पुष्टि गरेको जनाएको छ। रुसी कदमलाई उसले कोशेढुंगा भनेको छ। रासायनिक अस्त्रहरु नष्ट गरिएको घोषणा गर्दै पुटिनले त्यो ऐतिहासिक दिन भएको बताए।

वाशिङटनले ९० प्रतिशतभन्दा बढी गोलीगट्ठा नष्ट पारिसकेको छ। तर वातावरणीय र आर्थिक पक्षलाई लिएर बाँकी नष्ट गर्न ढिलाई भइरहेको छ। सन् १९९७ मा लागू भएको रासायनिक अस्त्र महासन्धिले त्यसको उत्पादन, भण्डारण र प्रयोगमा रोक लगाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७