सेनाले खुलायो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)


२६ असार २०७६, बिहीबार
army

काठमाडौं, २६ असार । नेपाली सेनाले ठूलो संख्यामा विभिन्न पदहरुमा जागिर खुलाएको छ । आज एक सूचना जारी गर्दै सेनाले विभिन्न पदमा दखास्त आह्वान गरेको हो । थप जानकारी तलको सूचनाबाट लिन सक्नु हुनेछ ।

सैनिक कल्याणकारी कोष : पदपूर्ति सम्बन्धी सूचना र श्री बलाध्यक्षा विभाग कल्याणकारी योजना निर्देशनालय, जङ्गी अड्डा पदपूर्ति सम्बन्धी सूचना (प्रथम पटक सूचना प्रकाशित मिति २०७६–०३–२६ गते)

श्री सैनिक कल्याणकारी कोषवाट संचालित देहाय बमोजिम कार्यालयहरुमा रिक्त रहेको पदहरु खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा श्री कल्याणकारी योजना निर्देशनालय, जङ्गी अड्डा तथा सम्बन्धित कार्यालयहरुमा दरखास्त फाराम भर्न आह्वान गरिन्छ । विज्ञापन सम्बन्धी थप जानकारीको लागि नेपाली सेनाको वेभ साईट www.nepalarmy.milnp वा फोन नं. ०१–४२२५९४३ मा सम्पर्क राख्न सकिने छ ।
हेर्नुस् विज्ञापन

sena

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७