प्रहरीका ३६६ असई बढुवा सिफारिस, को–को भए बढुवा ? (नामावलीसहित)


२६ असार २०७६, बिहीबार
Nepal police

काठमाडौं, २६ असार । नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक असईको बढुवा सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयले ३६६ जना असईको सईमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिको निर्णय अनुसार ३६६ जना असईलाई सईमा बढुवा गरिएको समितिका सदस्य सचिव डिएसपी सुवाचन्द्र बोहराले जारी गरेको सूचनामा उल्लेख छ ।

बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा सात दिनभित्र उजुरी नआए स्वतः बढुवा हुने प्रावधान नियमावलीमा रहेको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७