मिरुनाको छोटो समयमा नै गज्जबको क्रेज


२६ असार २०७६, बिहीबार
miruna

काठमाडौं, २६ असार । नायिका मिरुना मगर चलचित्र क्षेत्रमा आएको छोटो समयमा नै उनले पाएको चर्चा र उनको माग गज्जबको छ । यसमा मिरुनाको कामको प्रभाव मुख्य होला ।

मिरुनाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छैनन् । उनी अझै बक्स अफिस हिटको खोजीमा छिन् । तर, उनलाई चलचित्रमा लिनका लागि निर्माताले कञ्जुस्याँइ भने गरेका छैनन् ।

मिरुना अभिनित चलचित्र ‘साईनो र चचहुइ’ रिलिजको क्रममा छन् । मिरुना चलचित्र साईनोबाट निकै आशावादी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७