६ जिल्लाको प्रावि तहका शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, ३१ असार । शिक्षक सेवा आयोगले सोमबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको पुनर्योगसम्बन्धी नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज खोटाङ, मोरङ, रोल्पा, म्याग्दी, कपिलबस्तु र बर्दिया जिल्लाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुस् नतिजा

प्रतिक्रिया दिनुहोस्