मेडिकल रेकर्डर सुपरभाइजर ५, ६ र ७ तहका कर्मचारीहको समायोजन (सूचीसहित)


३ श्रावण २०७६, शुक्रबार
health ministray

काठमाडौं, ३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक, मेडिकल रेकर्डर निरीक्षक, मेडिकल रेकर्डर सुपरभाइजर ५, ६ र ७ तहका कर्मचारीहको समायोजन विवरण सार्वजनिक गरेको छ ।

केहि दिनयता मन्त्रालयले विभिन्न तहका कर्मचारीहरुको समायोजन सूची धमाधम सार्वजनिक गरिरहेको छ । अन्य कर्मचारीको पनि समायोजन सूची क्रमशः सार्वजनिक हुने जनाइएको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७