नायिका सुष्मा कार्कीको गोप्य तस्विर लिक


६ श्रावण २०७६, सोमबार
Ohh 2

काठमाडौं, ६ साउन । नायिका सुष्मा कार्की पछिल्लो समय सिने क्षेत्रमा उति सक्रिय नदेखिए पनि धेरैको मनमा बस्न सफल नाम हो । विशेष त उनी सिनेमाको आइटम गीतहरुमा देखिने गरेकी छन् । उनको खेलेको फिल्म ‘लुट’ मा रहेको आइटम गीत ‘उद्रेको चोली हेर’ गीतले निकै चर्चा पाएको थियो ।

मोडलिङबाट आफनो करियर शुरु गरेकी उनले एक दर्जन भन्दा धेरै सिनेमाहरुमा काम गरिसकेकी छन् । हाल अभिनयमा नदेखिएकी उनले केही समय अगाडि स्वीमिङ समयका तस्बिरहरु सामाजिक सञ्जालमा राखेकी छन् । उनी अहिले नेपालमा भन्दा पनि विदेशमा दिनहरु बिताउँदै आएकी छिन् ।
हेर्नुस् तस्विर

hot pic
Shusma
Karki
Good job 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७