नायिका नम्रता सापकोटाको पनि बाहिरियो बोल्ड तस्विरहरु (हेर्नुस्)


११ श्रावण २०७६, शनिबार
Namrata

काठमाडौं, ११ साउन । पछिल्ला दिनमा नेपाली नायिकाहरुको निकै बोल्ड तस्विरहरु धमाधम आइरहेका छन् । विशेष गरी नेपाली नायिकाहरु विदेश घुम्न जाँदा निकै विन्दास हुने र बोल्ड तस्विरहरु खिचाउने गरेका छन् ।

भर्खरै मात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बोल्ड तस्विरहरु बाहिरिएको थियो । उनको तस्विर बाहिरिएसँगै उनको सामाजिक सञ्जालमा निकै आलोचना भयो । तर, उनले यसलाई ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’ भनेर आलोचकको मुखबुझो लगाई दिइन् ।

साम्राज्ञीको तस्विरले सिने जगतलाई तताईरहेका बेला अर्की नायिका नम्रता सापकोटाको बोल्ड तस्विरहरु बाहिरिएको छ । नायिका नम्रता सापकोटाले हङकङमा मस्ती गरेका तस्बिरहरु सार्वजनिक भएका हुन् । सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड र सुन्दर देखिएकी छिन् ।

हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्बिर शेयर गरेपछि निकै चर्चा भइरहेको छ । विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी थिइन् ।
हेर्नुस् नम्रता सापकोटाको बोल्ड तस्विरहरु

1 15
2 14
3 8
4 6
5 5
7 3
8 4
9
11
12 2
13 2
14 2
15 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७