सानिमा बैंकले नाफा २ अर्ब २४ करोड


१२ श्रावण २०७६, आईतवार
sanima bank 1

काठमाडौं,१२ साउन। सबैभन्दा कान्छो वाणिज्य बैंक सानिमाले आर्थिक वर्ष ०७५र७६ को चौथो त्रैमासमा राम्रो प्रगति गरेको छ । बैंकले आइतबार आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ कमाएको छ ।

आर्थिक वर्ष ०७४र७५ मा बैंकले १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकले ३२ प्रतिशतले नाफा बढाउँदै २ अर्ब २४ करोड ३३ लाख ८९ हजार रुपैयाँ पुर्याएको हो ।


हेर्नुहोस् बैंकको प्रगति

sanima progress 845x1024 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७