कक्षा १२ को नतिजा सार्वजनिक, कति उत्तीर्ण भए ?


१३ श्रावण २०७६, सोमबार

काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ ।

बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिकतर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो ।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २,९२,१५३, ग्रेडबृद्धि तर्फ ७८,७४४ र आंशिक तर्फ ५७१७० परीक्षार्थी सहभागी थिए ।

class 12 2972019013426

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७