यस्ता छन्, पर्यटन मन्त्री योगेश भट्टराईका कामका योजना


२३ श्रावण २०७६, बिहीबार
Yogesh Bhattarai

काठमाडौं, २३ साउन :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भएपछि २२ साउन २०७६ मा पहिलो पटक पत्रकार भेटघाट गरे । पर्यटन ‘बिट’ सम्बद्ध पत्रकारहरुको भेटमा उनले आफ्ना कामका प्राथमिकताका दर्जनौं योजनाहरु सुनाए । निकै उत्साही देखिएका भट्टराईले के के भने ? हेर्नुहोस् पुरा भिडियो :-

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७