सौगात र सृष्टिकाे फागुन ११ गते भिडन्त


३ पुष २०७४, सोमबार
saugat shristhi

काठमाडौं: रियल लाइफमै प्रेममा रहेका जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित २ फरक फरक फिल्म दिन एकैपटक रिलिज हुँदैछन् यस वर्षको फागुन ११ गते निकै रोचक भिडन्त हुने आंकलन गर्ने सकिन्छ ।saugat shristhi

यस्तो घटना नेपाली चलचित्र क्षेत्रमा कमै मात्र देख्न पाइन्छ । अहिले सौगात र सृष्टिको रोचक भिडन्त हुने पक्का भएको छ । सौगातले अरु धेरैसँग चलचित्र जुधाएपनि पहिलो पटक आफ्नै प्रेमिकासँग चलचित्र जुधिएकाे हाे  । केहीदिन अगाडि पञ्चेबाजाु र रोमियो एण्ड मुनाको गीत पनि एकैदिन सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७