देउवाको यस्तो अफर मानेनन् प्रचण्डले


४ पुष २०७४, मंगलवार
deupa prachand

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् ।deupa prachand

काग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ बर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए ।

प्रचण्डले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ बर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा जानकारी दिए ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७