सुनको मूल्य घट्यो


२९ श्रावण २०७६, बुधबार
Gold Price in Nepal
प्रतिकात्मक तस्विर
 

हङकङ, २९ साउन ( सिन्ह्वा)।  हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ ।

स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ । हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७