डाक्टर, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षार्थ समितिमा नाम दर्ता गर्न मन्त्रालयको सूचना (सूचना)

काठमाडौं, २ भदौं । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई नाम दर्ता गर्न सार्वजनिक सूचना गरेको छ ।
स्वास्थ्य तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिले स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार नाम दर्ता गर्न सूचना जारी गरेको हो । समितिको सचिवालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको छ ।
यस्तो छ सूचना