मैले मधेसमा जनयुद्धको तालिम लिएको थिएँ : प्रचण्ड


२ भाद्र २०७६, सोमबार
210 Shares
Prachanda

काठमाडौं, २ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन जनयुद्धको नखुलेको पाटो खुलासा गरेका छन् ।

प्रचण्डले आफूले मधेसको भावभूमिबाट जनयुद्धको तालिम लिएको खुलासा गरेका छन् । सोमबार धनुषामा रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तराई मधेस, अझ विशेष गरी धनुषामै मैले जनयुद्धको तालिम लिएको हुँ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले कार्यक्रममा जनयुद्ध शुरु हुनुअघि नै शहादत प्राप्त गरेका यादवको सङ्घर्ष र बलिदानको स्मरण समेत गरेका छन । माड्सापको नामबाट परिचित यादवको व्यक्तित्व बहुआयामिक रहेको प्रचण्डको भनाइ थियो ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७