७२ करोडमा बिक्यो जेम्स बोन्डको कार


२ भाद्र २०७६, सोमबार
49 Shares
1566212787jemsbond

काठमाडाैं, २ भदौ । (एजेन्सी) जेम्स बोन्डको फिल्ममा देखाइएको कार ‘अस्टोन मार्टिन डिबिफाइभ’ को लिलामी भएको छ।

यस कारलाई ६३ लाख ८५ हजार डलर अर्थात ७२ करोड भन्दा नेपाली भन्दा धेरैमा बिक्री भएको हो। यो कार लिलामीमा बिकेको सबैभन्दा महंगो कार बनेको दावी गरिएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

च्यासिस नम्बर डिबिफाइभ २००८रआर रहेको यो कार १९६५ मोडलको अस्टोन मार्टिन डिबिफाइभ कार बोन्ड कारको नामले परिचित छ।

यो कार संसारको सबैभन्दा प्रख्यात कार मानिन्छ। यस कारमा फिल्मको जस्तै मिसिन गन, बुलेट प्रुप सिल्ड, ट्रर्याकिङ डिभाइस, रिवल्विङ नम्बर प्लेट, रिमुभएवल रुफ प्यानल, आयल स्लिक रलगाएतका ग्याजेट्हरु समावेस गरेको बताइएको छ।
लिलामी भन्दा पहिला यसलाई प्रि सेल्स एक्जिविसनमा राखिएको थियो।

jagdamba.cement
rbbbb

लिलामीको लागि ४ मिनेट ३० सेकेन्डको समय दिइएको थियो। यसमा ६ जानाले प्रत्यक्ष र १ जानाले फोन मार्फत सहभागिता जनाएका थिए। प्रत्यक्ष सहभागीता जनाउने एक जानाले ६३ लाख ८५ हजार डलर बोली लगाएर बोन्ड कारलाई आफ्नो बनाएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७