नेपाली सेनामा भर्ति खुल्यो हेर्नुहोस् (सुचनासहित)


४ पुष २०७४, मंगलवार
Nepal Army1

काठमाडाैं: नेपाली सेनाको १ सय ५० जना अधिकृत (क्याडेट) को पद परिपुर्तीको आव्हान गरेको छ । १८ बर्ष परा भएर २१ बर्ष ननाघेका न्यनतम प्रमाणपत्र उणीण गरेको ले आबेदन दिन सक्ने छ ।Nepal Army1
खुल्ला तथा समाबेशीको आधारमा पदपरिपुर्ती हुनेछ । विज्ञापन तर्फ ८३ जनाको निर्धारण गरिएको छ । तेस्तै समाबेसी महिला १३ आदीबासी जनजाती तर्फ २२ मधेशी १९ दलित १० पछाडीएको क्षेत्र ३ निर्धारण गरिएको छ ।

पुष ४ गते देखी माघ २ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा माघ १० गतेसम्म दरखास्त दिन सकिन्छ । जंगी अडा भद्रकाली सहित पृतनामा दरखास्त फारम पाइन्ने छ ।vacancy army

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७