काङ्ग्रेस नेता लेखकलाई पितृशोक


७ भाद्र २०७६, शनिबार
ramesh lekhak

काठमाडौं, ७ भदौ ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ ।

काङ्ग्रेस नेता एवं पूर्वमन्त्री लेखकका बुबा डा प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

 स्व लेखकको पार्थिव शरीरलाई आज बिहान नैकापस्थित निजी निवासमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११ बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भट्टले बताए  ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७