म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा प्रवेश


५ पुष २०७४, बुधबार
ctu

(एजेन्सी)  यस सिजन आकर्षक लयमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पेनाल्टी सुट(आउटमा ४(३ ले हराउँदै इङ्ग्लिस लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टर सिटीका लागि बर्नार्डो सिल्भाले खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयको सातौं मिनेटमा लेस्टरका जेमि भार्डिले गोल गर्दै लेस्टरको आशा जीवित बनाएका थिए ।

थप समयमा कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । लेस्टरका लागि जेमि भार्डिको प्रयास पोस्टमा लागेको थियो भने रियाद मारेजको पेनाल्टी सिटीका गोलकिपर क्लाउडियो ब्राभोले बचाऊ गरेका थिए ।

सिटीका लागि इल्के गुन्डोगन, याया टुरे, लुकास मेचा र ग्याब्रियल जेससले आफ्नो पेनाल्टि परिणत गरेका थिए । त्यस्तै लेस्टरका लागि क्रिस्टियन फुक्स, ह्यारि म्याग्वेर र विन्सेन्ट इबोरा पेनाल्टीबाट चुकेनन् ।

477783C800000578 5196177 image a 151 1513723050566अतिरिक्त समयमा दुई तर्फबाट थप गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा म्यानचेस्टर सिटी ४–३ ले विजयी भयो । 4777876C00000578 5196177 image a 158 1513723198644 47778AE400000578 5196177 image a 175 151372367024647775F1300000578 5196177 image a 119 151372072221147761F3200000578 0 image a 88 151371723732247761C1600000578 0 image a 77 151371718187447761C2200000578 0 image a 78 1513717184003

 

  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७