यी हुन् प्रदेश सचिवमा सरुवा गरिएका ७६ सहसचिवहरु (नामावलीसहित)


९ भाद्र २०७६, सोमबार
Karmachari 3

काठमाडौं, ९ भदौं । सरकारले प्रदेशमा पठाउने निर्णय गरेका ७६ जना राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली सार्वजनिक गरिएको छ ।

प्रशासन सेवाका ५०, कृषि सेवाका सात, नेपाल इन्जिनियरिङ सेवाका ९ र नेपाल वन सेवाका १० जना गरी ७६ जना सहसचिवलाई प्रदेश सचिवमा सरुवा तथा कामकाज गर्न खटाएको हो ।
हेर्नुहोस् सूची
प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली

कृषि सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली

नेपाल इन्जिनियरिङ सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली

नेपाल वन सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको नामावली

1 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७