क्वान्टिकोको–३ मा प्रियंकाको कामुक १० तस्बिर
काठमाडौं : बलिउड अभिनेत्री एवं पूर्व मिस वल्ड प्रियंका चोपडाको फिल्मी उचाइ दिनदिनै बढ्दो छ । उनले फिल्म ‘बे–वाच’ हलिउड यात्रा शुरू गरिन् । यस्तै उनले अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’मा अभिनय गरेपछि पश्चिमा देशमा चर्चामा आइन्।
उनी अहिले सिरियल क्वान्टिकोको सिजन ३ मा व्यस्त छिन्। त्यसैका लागि उनले खिचाएका तस्विरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ।
हेर्नुहोस् केही तस्बिरः