टिभिएसको ‘टिभिएस दशैंको दौड’ योजना आयो


१० भाद्र २०७६, मंगलवार
1566907679DKD Print

काठमाडौ,१० भदौ । नेपालका लागि टिभिएस टू–ह्वीलर्सकोआधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले एक उपभोक्ता प्रवद्र्धन योजना “टिभिएस दशैंको दौड” ल्याएको छ।


यस योजनामा सहभागी बन्न इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने स्थानबाट टिभिएस नेपालको वेबसाइटमा लग अन गर्नु पर्नेछ र त्यहाँ दिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ । यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक नकिन्दा नै रु।५,०००÷ देखि रु।१,००,०००÷सम्म नगद राशि जित्न सक्नेछन् । यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७