विद्युत प्राधिरकणले गर्‍यो ठूलो संख्यामा कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


११ भाद्र २०७६, बुधबार
bidhyut

काठमाडौं ११ भदौ । नेपाल विद्युत प्राधिकरणले एकैपल्ट ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । यस पटक ९ औं तहको उपप्रवन्धक, ८ औं तहको सहायक प्रवन्धक र ७ औं तहको इञ्जिनियरहरुको सरुवा गरेको छ ।

एकै पटक ८५ जना अधिकारीहरु सरुवामा परेका छन् । प्राधिरकणले नियमित रुपमा भदौ महिनामा यस्तो सरुवा गर्दै आएको छ । यस पटक धेरै वितरण केन्द्र प्रमुख नै सरुवा भएका छन् ।
प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ ।

एकै स्थानमा लामो समयसम्म कर्मचारी बसिरहँदा कार्यक्षमतामा ह्रास आउने भएकाले उनीहरुलाई प्रोत्सान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ ।
हेर्नुस् सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७