एनसेल टावरमा आगजनी


१३ भाद्र २०७६, शुक्रबार
Ncell Tawar Kanchanpur

रुकुम पशिचम, १३ भदौं । आठबीसकोट नगरपालिका– १२ काफलडाडाँमा रहेको एनसेलको टावरमा आक्रमण भएको छ ।

बिहीबार राति नचिनेका मानिसको समूहले टावरमा आक्रमण गरेका हुन् । आगजनी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली गएको र प्रहरी पुगेपछि थप जानकारी आउने आठबीसकोटका प्रहरी निरीक्षकका अच्युत रेग्मीले जानकारी दिएका छन् । टावरमा विप्लव समूहले आक्रमण गरेको आशंका गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७