३५ एसएसपीहरुको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)

ललितपुरमा राई, ट्राफिक महाशाखामा ढकाल


१४ भाद्र २०७६, शनिबार
police

काठमाडौं, १४ भदौ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

१३ भदौमा भएको गृह मन्त्रीस्तरीय निर्णय अनुसार एसएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरमा टेकप्रसाद राईको सरुवा भएको छ । ललितपुरका एसएसपी रवीन्द्र धानुकको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ ।

यस्तै ट्राफिक महाशाखामा भीमप्रसाद ढकाल सरुवा भएका छन् । ट्राफिक मशाहाखाका प्रमुख वसन्त पन्त प्रहरी प्रधान कार्यालय तालिम महाशाखामा सरुवा भएका छन् ।
हेर्नुस् सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७