अाजकाे राशिफल, वि.सं. २०७४ साल पुस ६ गते।


प्रकाशित मिति : December 21, 2017

वि.सं. २०७४ साल पुस ६ गते। बिहीबार। इश्वी सन् २०१७ डिसेम्बर २१ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– तृतीया, १७:३५ बजेउप्रान्त चतुर्थी। नक्षत्र– उत्तराषाढा, १४:५५ बजेउप्रान्त श्रवण। योग– व्याघात, २९:३६ बजेउप्रान्त हर्षण। करण– गर, १७:३५ बजेदेखि वणिज, ३०:२७ बजेउप्रान्त भद्रा। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २५ घडी ५० पला। पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिकै छोटो दिन तथा सर्वाधिक 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याकंन हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

 बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कार्यमा रुची बढ्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा खरावी आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ समाचार सुन्न पाइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बैदेशिक क्षेत्र कमजोर रहला । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । कुविचरमा मन जाला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामान हराउने वा नष्ट हुने योग छ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्