कामना सेवा विकास बैंक बागलुङ्गको ९८औं शाखा


१५ भाद्र २०७६, आईतवार
Kamana Sewa

काठमाडौँ, १५ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले बागलुङ्ग गलकोट, नगरपालिकावडा नं. ०३ मा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।

कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७