साबिक विजेता बाहिरियो, बार्यन म्युनिख अन्तिम ८ मा


६ पुष २०७४, बिहीबार
477BF47000000578 0 image a 1 1513800858246

 

एजेन्सी :जर्मन कप फुटबलको साबिक विजेता बोरुसिया डर्टमुण्ड यो सिजन अन्तिम १६ बाटै बाहिरिएको छ ।477BF47000000578 0 image a 1 1513800858246

अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा बार्यन म्युनिखले बोरुसिढा डर्टमुण्डलाई २–१ ले हराएर अन्तिम ८ मा स्थान बनाएको छ । बार्यन म्युनिखको जितमा बोएटेङ र थोमर मुलरले गोल गरे । यस्तै बोरुसिया डर्टमुण्डका लागि यार्मोलेन्कोले एक गोल फर्काए । 477C15CA00000578 5199759 His header after 12 minutes wrong footed Dortmund goalkeeper Rom m 29 1513809820619जर्मन च्याम्पियन बार्यनले १२ औं मिनेटमा गोल गरी सुरुवाति अग्रता दिलाउनुअघि दुईपटक वुडवर्क प्रहार गरेको थियो । ४० औं मिनेटमा मुलरले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे । बोरुसियाका लागि ७७ औं मिनेटमा यार्मोलेन्कोले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।477C1D9000000578 5199759 image a 31 1513809873823

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७