यी नेपाली बाबुले गरे आफ्नै छोरीमाथि ७३८ पटक बलात्कार


१९ भाद्र २०७६, बिहीबार
Janakpur

काठमाडौं, १९ भदौं । आज पनि नेपालको झण्डै आधा जनसंख्या बाहिर छ । अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन् । अमेरिकामा नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अप,राधसँग जोडिएका छन् ।

यस्तै ७०० भन्दा बढी पटक करणी गरेको अभियोगमा ३३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन् । यस्तो गलत काम गरेर देशको नामलाई बद्नाम गर्ने व्यक्ति जनकपुरका अजयकुमार देव हुन् ।

अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए । उनीमाथि आफ्नै धर्मपुत्री २० वर्षीया युवतीलाई करणी गरेको आरोप लागेको छ । त्यो पनि एक या दुईपटक हैन उनले त पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म गर्ने गरेको खुल्न आयो ।

पाँच वर्षमा भएको गणना गर्दा ७३८ पटक । र, यही मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३३८ वर्ष जेल सजाय सुनाएको खबर आज प्रकाशित शुक्रबार साप्ताहिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७