कामना सेवा र इष्टर्न एजेन्सीज बीच सम्झौता


१९ भाद्र २०७६, बिहीबार
Eastern Agencies

काठमाडौं, १९ भदौ । कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।


यस सम्झौता अनुसार इष्टर्न एजेन्सीजमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा इचरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीजको तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरे ।

बैंकको ९८ वटा शाखा तथा ४५ वटाब्त्ःमार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७