कांग्रेस जागरण अभियान : प्रदेश-३ मा ताेकिए यी प्रतिनिधिहरु (नामावलीसहित)


२२ भाद्र २०७६, आईतवार
congress 1

काठमाडौं, २२ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा खटाइएका केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको छ ।

प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरिएको छ । कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुनेछ । हरेक जिल्लामा दुई–दुई जनाको दरले प्रतिनिधि खटाइएको छ ।

पूर्वमन्त्री, पूर्व सांसद, पूर्वसभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारलगायतलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

कांग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो ।
हेर्नुस् नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७