समानुपातिकको मतपरिणाम सार्वजनिक हुने वित्तिकै सरकार गठन : केपी ओली


६ पुष २०७४, बिहीबार

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम एकता मात्र नभई पार्टी एकता गर्न लागेको बताएका छन् । बिहिबार बालकोटस्थित आफ्नै निवासमा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।oli 2
यसैगरी उनले नयाँ सरकार गठनमा संवैधानिक जटिलता नरहेको दाबी गरे । प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया बढ्ने बताए ।
उनले सरकार गठनमा क’नै संवैधानिक जटिलता नरहेको बताउँदै परिणाम घोषणा लगते सरका गठन प्रक्रिया अघि बढ्ने बताए ।
ओली काम सरकारले सरका गठन प्रक्रियमा व्यवधान गर्यो भनेको नभइए मन्त्रीहरुले अन’चित अभिव्यक्ति दिइरहेको बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७