सिद्धार्थ बैंकको शाखा कालोपुल, नरदेवी र दुधौलीमा


२३ भाद्र २०७६, सोमबार
1531745643sidhartha

काठमाडौं, २३ भदौ । सिद्घार्थ बैंकले एकदिन ३ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले आज काठमाडौंको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ।

बैंकका १६६ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८२ एटिएभ र १,५०० भन्दा बढी पिओएस मसिन रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७