प्रभु बैंकको कालाबञ्जरमा शाखा स्थापना


२३ भाद्र २०७६, सोमबार
1568026124prabhubank

काठमाडौं,२३ भदौ । प्रभु बैंक लिमिटेडले सुननसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं। ०५ स्थित कालाबञ्जरमा शाखा स्थापना भएको छ। बैंकको यो १९५ औं शाखा हो।


यो शाखाबाट सबै बैंकिङ सेवा ग्राहकले पाउने बैंकले जानकारी दिएको छ। प्रभु बैंकले गएको आर्थिक वर्षमा २ अर्ब ८६करोड सञ्चालन नाफा आर्जन गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७