लक्ष्मी बैंकको ११२औँ शाखा ललितपुरको चापागाउँमा


२३ भाद्र २०७६, सोमबार
laxmi bank

काठमाडौं,२३ भदौ । लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकको यो ११२औँ शाखा हो। यो शाखाबाट सबै रिटेल सेवा प्राप्त हुने बैंकले जानकारी दिएको छ।


४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरुबाटले सेवा दिइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७