लक्ष्मी बैंकको ११२औँ शाखा ललितपुरको चापागाउँमा

काठमाडौं,२३ भदौ । लक्ष्मी बैंकले ललितपुरको चापागाउँमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकको यो ११२औँ शाखा हो। यो शाखाबाट सबै रिटेल सेवा प्राप्त हुने बैंकले जानकारी दिएको छ।


४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरुबाटले सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्