जन्मदिनमा बिब्यस अध्यक्षद्वारा विद्यार्थीलाई कलम र पोसाक


२४ भाद्र २०७६, मंगलवार
birthday gift for student

खोटाङ, २४ भदौ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ओमप्रकाश घिमिरेले २७ औँ जन्मदिनको अवसरमा विद्यार्थीलाई कलम र पोसाक वितरण गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा १४ को बुईपाका जगदम्बा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बेलबारी जन्मदिनको अवसरमा कलम र पोसाक वितरण गरेका हुन् ।

उनले ४ गरिब विद्यार्थीलाई पोसाक र २०० विद्यार्थीलाई कलम बाँडे ।

अधिवक्ता समेत रहेका अध्यक्ष घिमिरे खोटाङ जिल्ला कै सानो उमेरका बिब्यस अध्यक्ष हुन । उनी प्रगतिशील कवि तथा युवा नेता पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७