राष्ट्रिय सहकारी बैंकमा ८९ कर्मचारी माग (सूचनासहित)


२५ भाद्र २०७६, बुधबार
Bank

काठमाडौं, २५ भदौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा ८९ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।

बैंकले सहायक अधिकृतमा १४, सहायकमा ३० र कनिष्ठ सहायक पदमा ४५ जना गरी जम्मा ८९ कर्मचारी माग गरेको हो ।

स्थायी सेवाका लागि कर्मचारी माग गरिएको र योग्यता पुगेका उम्मेदवारले असोज ६ भित्र आवेदन दिन सक्नेछन् । खुला प्रतिष्पर्धामार्फत बैंकले पदपूर्ति गर्न लागेको सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना

suchana

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७