१५ महिनापछि खुल्यो मलेशिया रोजगार, नेपाल–मलेशियाबीच सहमति


२६ भाद्र २०७६, बिहीबार
Malesiya

काठमाडौं, २६ भदौं । झण्डै १५ महिनादेखि बन्द रहेको मलेशियाको रोजगारी खुलेको छ । अब रोजगारीका लागि मलेशिया जान नयाँ कामदारलाई बाटो खुल्ला भएको छ ।

नेपाल र मलेसियाको श्रम मन्त्रालयस्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो ।

योसँगै लामो समयदेखि मलेशिया जानका लागि लाइनमा रहेका र जान चाहनेहरुका लागि प्रक्रिया खुल्ला हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७