मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता १९ निर्णय (सूचीसहित)


२६ भाद्र २०७६, बिहीबार
gokul baskota 1024x683 1

काठमाडौं, २६ भदौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न १९ निर्णयहरु आज (बिहीबार) सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ ।

आयोगलाई २०७६ भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए । यस्तै मन्त्रि परिषदको वैठकले विप्लव कार्यकर्तासँग भोजपुर भिडिन्तमा मारिएका प्रहरी जवान सञ्जिव राईलाई शहीद घोषणा गर्दै क्षतिपूर्तिस्वरुप १० लाख रुपैंयाँ उनको परिवारलाई प्रदान गर्ने समेत निर्णय गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषदले गरेका १९ निर्णय :-

1 2
2 1
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७