कांग्रेसद्वारा संसद अवरुद्ध, ३० मिनेटपछि फेरि बस्ने


२९ भाद्र २०७६, आईतवार
samsad birodh

काठमाडौं, २९ भदौं । बाँके घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कार्बाही गर्ने प्रतिवद्धता जनाए पनि कांग्रेस सांसदहरुले अवरोध जारी राखेका छन् । कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७