उज्जवल गिरीको ‘तिमी र म’ सार्वजनिक


२९ भाद्र २०७६, आईतवार
Timi Ra Ma1

काठमाडौं, २९ भदौ । उज्जवल गिरीको स्वर, शब्द र सङ्गीत संयोजन रहेको गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । लोचन घिमिरेको सङ्गीत निर्देशन रहेको ‘तिमी र म’ गीतको भिडियो सार्वजनिक भएको हो ।


रुपेन पौडेलको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा दीप गिरी र पासाङ गुरुङलाई फिचर्ड गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।


राजिब शेरचन थाकाली सहायक छायाँकन र अनिशा शर्माको मेकअप रहेको भिडियोलाई अल्टरनेटिभ मोसन पिक्र्चस र अन नेपाली डटकमले उत्पादन गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७